search

Wednesday, January 18, 2017

Palla ghar ka lyrics

https://www.youtube.com/watch?v=_DzG_1frcNI
click  to watch videos with lyrics

पल्ला घरका वोइका चाँदिका कंगना*4


( हिमले ल्याउँछ हिमको खात नदीले बगर 
बन डढेको सबले देख्छ मन डढेको कस्ले ) *2
( शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ )*2   
त्यही खेर के पर्‍यो मलाई 
आफ्नो भन्ने को छ र 

पल्ला घरका वोइका चाँदिका कंगना *4

( बुढी भए बौसी भन्छन गरीब भए चोर 
दुनियाको चाल-चलन भनी साध्य छ र ) *2
( खान भए सबैजना आउँछन अघी पछी ) *2 
आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती 

पल्ला घरका वोइका चाँदिका कंगना *4

No comments:

Post a Comment