search

Saturday, January 14, 2017

Taal ko pani lyrics nepathya


तालको पानी माछीले खानी


तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने हुर्रर्रर्रर्रर्रर्र अइया अइया अइया अइया हाँगो नाच्ने वन चरी त आकाशैको बाजा जुगौं भयो पिरीम भाको बल्ल भेटे आज सुनको औंठी सिलामुन्द्री साथ लिइ आम्ला बात् त लागे नेपाल जाम्ला रृण परे तिरम्ला हे
तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने हे स्बास्स हुर्रर्रर्रर्र अइया सत्य जुगको ढुंगे चकमक कलीजुगको सलाई रातको निंद दिनको सुर्ता साध्य छैन मलाई फूलपाती देउरालीलाई भाकल गरी आएँ ज्यानको माया पाउँ भनी कसम मैले खाएँ हे
तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने तालको पानी माछीले खानी पिरीम सित जाने कि नजाने ल है स्बास्स स्याबास्स स्याबास्स हे हुर्रर्रर्रर्रर्रर्र ल है स्बास्स उठ्यो बस्यो उठ्यो उठ्यो बस्यो उठ्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो

No comments:

Post a Comment